दफा १२
राज्य अदालत उन्मूलन ऐन, २०१७ मा संशोधन
राज्य अदालत उन्मूलन ऐन, २०१७ को,–
(१) ठाउ“ ठाउ“मा रहेको “अधिराज्य” भन्ने शब्द झिकिएको छ ।
(२) दफा ३ र ७ खारेज गरिएका छन् ।
राज्य अदालत उन्मूलन ऐन, २०१७ को,–
(१) ठाउ“ ठाउ“मा रहेको “अधिराज्य” भन्ने शब्द झिकिएको छ ।
(२) दफा ३ र ७ खारेज गरिएका छन् ।